काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई वास्तविक आमसभा माघ २३ गते देखाउने बताएका छन् । काठमाडौंको कार्की ब्याङ्क्वेटमा जम्मा भएका ओली निकट व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले देशभरिबाट अलिअलि मान्छे जम्मा गरेको टिप्पणी गरे । प्रचण्ड-नेपाल पक्षको आज भएको सभालाई ब्यङ्ग गर्दै उनले सामान्य उपस्थिती भनेर टिप्पणी गरे । ‘वास्तविक…