काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओलीका अभिव्यक्तिले प्रधानमन्त्री जस्तो गरिमालाई धुलिसात बनाएको बताएको छ । प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीका पछिल्ला कैयों अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित…