९ पुस २०८२, बुधबार | December 24, 2025

प्रचण्डबाट आम हड्तालको चेतावनी, जनताले सडकबाट फैसला सुनाउन ढिला गर्न नहुने

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउन ढिला गर्न नहुने बताएका छन् । पार्टीको प्रचण्ड-नेपाल निकटको अखिल नेपाल महिला संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले फैसला गर्ने बेला आएको बताए । नेपालको संघीय लोकतान्त्रीक गणतन्त्रलाई बाल्य अवस्थामा नै रहेको संज्ञा दिंदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले…