९ पुस २०८२, बुधबार | December 24, 2025

संविधानमाथि आक्रमण गरेर ओली हाँस्दै हिँडेका छन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण भएको बेलामा हाँस्न नसकिने जनाएका छन् । युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र संकटमा परेको बेलामा कोही पनि हाँस्न नसक्ने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउने क्रममा सो कुरा…