९ पुस २०८२, बुधबार | December 24, 2025

सुवास नेम्वाङले मुख खोले : संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विशेषाधिकार हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लामो समय मौन बसेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसदीय ब्यवस्थामा प्रधानमन्त्रीलाई विशेषाधिकार हुने तर्क अघि सारेका छन् । नेकपा ओली पक्षले गरेको कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले आफुले विगतमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने कुरा बताएको भएपनि त्यो फरक सन्दर्भमा बोलेको दाबी गरे । नेम्वाङले आफूले अहिलेको संविधानअनुसार…