काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुष १७ गते अपरान्ह ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । संघीय…