काठमाडौं । नेकपाको आन्तरिक विवादका कारण देशैभरी पार्टी कार्यालय आ आफ्नो पक्षले कब्जा गर्ने होडबाजि चलेको छ । नेकपाको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा ओली पक्षले ताला लगाएपछि सुरु भएको पार्टी कार्यालय कब्जा गने सृङ्खला सुदुर पश्चिमको कञ्चनपुरमा पुग्दा झडपमा रुपान्तरण भएको छ । पार्टी कार्यालयकै लागि २ पक्षीय कार्यकर्ताहरु भिडन्त गर्न थालेपछि गृह मन्त्रालयले देशैभरीका…