काठमाडौं । आजै मात्र सांसद पद खारेज भएका गृहमन्त्री रामबहादुर थापाले मन्त्री पदमा आजै पुनर्नियुक्ति पाउनेभएका छन् । थापाको सांसद पद खारेजभएसँगै गृहमन्त्री पद पनि रिक्त भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई आजै गृहमन्त्रीमा पुनर्नियुक्ति गर्न लागेका हुन् । थापा आजै साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ…