३० चैत्र २०८२, सोमबार | April 14, 2026

संविधान बचाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गर्दै संविधानलाई बचाउनका लागि सोही अनुसारको सरकार बन्नुपर्ने बताएका हुन् । गिरीले सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि संविधानलाई कसरी बचाउने भन्ने प्रश्न गम्भीर भएको बताए…