१९ असार २०८३, शुक्रबार | July 3, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर टाँस्ने विद्यार्थी नेता पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर टाँस्ने एक विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको पोस्टर टाँसी त्यसमाथी गोबर पोतेको अभियोगमा प्रहरीले त्रिपाठीलाई पक्राउ गरेको हो । पक्राउ परेका…