२४ मंसिर २०८२, बुधबार | December 11, 2025

ओली भेट्न प्रचण्ड बालुवाटारमा, धुम्बाराहीमा ‘सचिवालय बैठक’को तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । अपरान्ह ४ बजे सचिवालय बैठक बोलाएका प्रचण्डले त्यसअघि ओलीको अन्तिम सहमति लिनैका लागि बालुवाटार पुगेका हुन् । सचिवालय बैठक बोलाउने ओलीले असहमति जनाउँदै आएका छन् । त्यसअघि ओलीको सन्देश बोकेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री…