८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्री ओलीले सुरक्षाको कारण देखाएपछि नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी ओलीले सुरक्षाको कारण देखाएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सुरु भएको हो। उता सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयबाट प्रधानमन्त्री निवास सारिएकोमा कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलको बैठक आफ्नै पार्टी कार्यालयमा…