काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादीको आज बसेको संसदीय दलको बैठकले यसअघि पार्टी स्थायी कमिटी बैठले गरेको निर्णयकै आधारमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले विश्वासको पक्षमा मत नहाल्न अन्य दलहरुलाई पनिआग्रह गरेको छ । बैठकले कोभिड १९ संक्रमणको महामारी…