३० चैत्र २०८२, सोमबार | April 13, 2026

परिवर्तित राजनीतिक घटनाक्रम पछि प्रचण्डले पहिलो पटक बुटवलबाट सार्वजानिक सम्बोधन गर्दै

बुटवल । सर्वोच्चको आदेशबाट नेकपा माओबादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक काठमाडौ बाहिरको कार्यक्रममा सहभागी हुने भएका छन् । शुक्रबार बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्टिङय अधिवेशनको उदघाटन गर्न अध्यक्ष प्रचण्ड बुटवल आउन लागेका हुन् । शुक्रबार बिहान ११ बजे दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि प्रचण्डले रुपन्देहीका माओवादी…