काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतनिधिसभा पुनर्स्थापनागरेसँगै प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको थिएन । तर, प्रधानमन्त्री ओलीले आफुले विश्वासको मत लिने उद्देश्यले प्रतिनिधिसभाको अधिवेशन बोलाएपछि माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय गरेको हो । माओवादीको…