२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेकपा सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा भोलि सचिवालय बैठक बोलाउने सहमति भएको छ । बैठक शनिबार अपरान्ह ४ बजे बस्ने बताइएको छ । गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद समाधान…