काठमाडौं । सरकारले जो कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित कसैलाई पनि पीसीआर परीक्षण गर्न बाध्य पार्न नपाइने बताएका हुन् । काठमाडौंको काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि…