१७ असार २०८३, बुधबार | July 1, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । सोमबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर आज बस्नेगरी स्थगित भएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । यस्तै बैठकमा सरकारले दलहरु र सभामुखसँग परामर्श नगरी हठात संसद अधिवेशन अन्त्य गरेपछिको अवस्थामा सरकार विरुद्ध कसरी प्रस्तुत…