जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टीको सरकारले मुलुकलाई धारासायी बनाउँदै आफुपनि धारासायी बन्दै गएको बताएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिकरुपमा धारासायी बनाउँदै लगेको र आफु राजनितिकरुपमा धारासायी बन्दै गएको आरोप लगाए । उनले कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारेर…