काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको ११ औँ दिनमा अनसन तोडेका छन् । उनीहरुसँग सरकारले ६ बुँदे सम्झौता गरेसँगै उनीहरुले अनसन तोडेका हुन् । शुक्रबार सरकारले उनीहरूसँग ६ बुँदे सम्झौता गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी थिइन् । सहमतिपत्रमा डा.भुसाल, विष्ट र सरकारका तर्फबाट…