२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रचण्डले आलोपालो अध्यक्ष र प्रधानमन्त्री चलाउने सहमति त्यागेकै दिन पार्टी विभाजनको सुरुवात : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रचण्डले पार्टी एकताका बेला आलोपालो अध्यक्ष आलोपालो प्रधानमन्त्री चलाउने सहमती त्यागकै दिन पार्टी विभाजनको बिजारोपण भएको बताएका छन् । गौतम नेतृत्वमा गठन भएको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले कसैसँग सल्लाह नगरि प्रचण्डले एकताका बेला तयार भएको सहमती विपरित आलोपालो पघती त्यागेर फुट विभाजनको सृङ्खला…