६ पुस २०८२, आइतबार | December 21, 2025

‘राष्ट्रपति र म विरूद्ध षड्यन्त्र भैरहेको छ, नियन्त्रण गर्नुपर्ने अवस्था आउनसक्छ’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री राज्यमन्त्री र सल्लाहकारहरूसँग गम्भीर छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले आफु र राष्ट्रपति विरूद्ध षडयन्त्र भरहुन थालेको भन्दै त्यसलाई नियन्त्रण गरिनुपर्ने बताएका छन् । ‘मेराविरुद्ध षडयन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई मैले बाईफोर्स, बाईस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’, ओलीको भनाइबारे एक मन्त्रीले बताए…