६ पुस २०८२, आइतबार | December 21, 2025

सरकारले संसद अधिवेशन अन्त्यपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित, दुई अध्यक्षबीच छलफलको तयारी

काठमाडौं । गत मंगलबारदेखि नाटकीय रुपमा तिब्र अन्तसंघर्ष बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र थप तरङ्ग उत्पन्न भएको छ । सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार मध्यान्न बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।…