काठमाडौं । पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान केही मन्त्री र निकट सांसदहरुसँग छलफल गरेका छन् । बालुवाटार निवासमा गरिएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री र सांसदहरुसँग सुझाव मागेका थिए । जहिले पनि देश गम्भीर संकटमा परेको बेलामा पार्टीभित्रबाट बारम्बार असहयोग गरिएको भन्दै…