६ पुस २०८२, आइतबार | December 21, 2025

कम्युनिष्ट विचार विसर्जन गराउने नेकपा नेताहरुको बाटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले केहि महिना पहिले एउटा कार्यक्रममा भनेका थिए, ‘कम्युनिष्टहरु अरु कसैका कारणले नभएर आफ्नै कारणले हार्ने गर्दछन् । कम्युनिष्टहरुलाई हराउने संसारमा कुनै ताकत छैन, उनीहरुको हारका कारण केवल उनीहरु नै हुन् ।’ प्रचण्डले विश्वका धेरै कम्युनिष्ट आन्दोलनको उदाहरण दिंदै सोभियत संघदेखि पुर्वी युरोप सम्ममा कम्युनिष्टहरु अहंकार, आत्म केन्द्रित व्यक्तिवाद, निरंकुशता,…