काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु दोस्रो दिनको बैठकमा आज नेताहरुले बोल्ने कार्यक्रम रहेको छ । आज वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायत नेताहरुले बोल्ने कार्यक्रम…