५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा सचिवालय बैठक भोलि, एमसीसीबारे छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी बारे छलफल हुने बताइएको छ । नेकपाभित्र एमसीसी पारित गर्ने या नगर्ने भन्ने विषयमा तिब्र विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी अहिलेकै अवस्थामा…