१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

काँग्रेसको आरोप, – भारतीय अतिक्रमण विरुद्ध सरकार वक्तव्यमा मात्र सीमित

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमण विरुद्ध सरकारले वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनीतिक तहबाट दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे सरकार वक्तव्यमा मात्रै सीमित हुन नहुने बताउनुभएको हो । सभापति देउवाले…