२३ पुस २०८२, बुधबार | January 7, 2026

प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई विषयमा तीन घन्टा छलफल

काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीका बैठक र लकडाउनमा राजधानी लगायत विभिन्न सहरबाट घर फर्किने क्रममा बिचल्लीमा परेका नागरिकहरुको व्यवस्थापनको बिषयमा छलफल भएको थियो । बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म दुई अध्यक्षबीच लकडाउनलाई व्यवस्थित…