राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौं । काठमाडौंमा मोटरसाइकल -याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल -याली निकालेको हो । राप्रपाको यो -याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्ग सम्म पुगेको थियो । -यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका…