१५ असार २०८३, सोमबार | June 29, 2026

लुम्बिनी प्रदेशको ९ जिल्लामा नेकपा प्रचण्ड-नेपाल पक्षको भेला, नेताहरु जिल्ला जिल्लामा

बुटवल । पार्टीमा विभाजन आउने निश्चित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षका नेताहरु कार्यकर्ता आफ्नो पक्षमा अड्याउने अभियानमा दौडधुप गरिरहेका छन् । ७ वटै प्रदेशका अगुवा कार्यकर्तालाई काठमाडौंमा ओली पक्षले प्रशिक्षण दिईसकेको छ भने प्रचण्ड–नेपाल पक्षले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ । प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान…