काठमाडौं । सरकारले राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा ल्याउन…