२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

केन्द्रीय समिति बैठकमा प्रचण्डको सम्बोधन – सरकारको कामले जनतामा आशा पलाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरुभएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। बैठकको अध्यक्षता गर्दै प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका छन् । प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘सरकारकाले गरेको काम कारबाहीका…