२५ चैत्र २०८२, बुधबार | April 8, 2026

निर्णायक मोडमा नेकपा विवाद : अँगेनोमा घिऊ थपिएपछि बालुवाटारमा चिसो पानी खन्याईदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद गत मंगलबारदेखि नाटकीय रुपमा चर्किए पछि वार कि पारको अवस्थामा पुगेको छ । वैचारिक सिद्धान्त र संगठन निर्माणबाट स्खलित सबै नेताहरु सत्ता स्वार्थ, सत्ता प्राप्तिका लागि सिनोको लुछार्ईंमा सामेल भएपछि पार्टी कुन ढंगले संकटग्रस्त अवस्थामा पुग्दोरहेछ भन्ने यतिबेलाका घटनाक्रमले प्रष्ट पारेका छन् । एकातिर प्रधानमन्त्री एवं अध्यक्ष…