१४ असार २०८३, आइतबार | June 28, 2026

कर्णाली सरकार विरुद्ध अविश्वास प्रस्ताव फिर्ताको निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार विरुद्ध पार्टी संसदीय दलमा दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । कर्णाली प्रदेश सरकार विरुद्ध पूर्व एमाले समुहले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि काठमाडौंमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई भेट गरी…