नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्ती नदीको तटबन्ध निर्माणका लागि भारतले दिने भनिएको रकम नदिएको बताएका छन् । पार्टीको हुलाकी राजमार्ग अभियान अन्तर्गत बाँकेको राप्ती सोनारीको फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्ती नदीमा तटबन्ध निर्माण गर्न भारतले १० अर्व दिने सहमति गरेपनि नदिएको बताएका हुन् । उनले सरकारले तटबन्ध…