काठमाडौं । दुर्गां प्रसाईंले माधव कल्पितको अध्यक्षतामा ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराएकाछन् । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक सुरक्षाका मुद्दा उठाउँदै आएका प्रसाईँले आफु संरक्षक रहने गरी आज निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् । ‘नागरिक बचाऊ महाअभियान’ को नाममा विगत केही वर्षदेखि राजतन्त्रसहितको हिन्दु राष्ट्र पक्षमा सक्रिय रहेका छन् । उनको पार्टीको दल…