२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आलोकननगरमा समाजवादी मोर्चाको बैठक

काठमाडौं। समाजवादी मोर्चाको बैठक बसिरहेको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सो बैठक बसिरहेको हो । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायतको उपस्थिति रहेको छ ।