१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

विद्या भण्डारीको सदस्यता विषय विधान महाधिवेशनको एजेन्डा बन्दैन : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रश्न विधान महाधिवेशनको विषय नभएको स्पष्ट पारेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सो विषय अन्य कमिटीगत छलफलमा जाने बताए। “विधान महाधिवेशनमा विधि र विधानसँग…