काठमाडौं । ओली मन्त्रिपरिषदको मध्यराती बसेको बैठकले धमाधम अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद स्रोतका अनुसार सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश जारी गर्ने देखि एनआरएनहरुलाई १० वर्षे निशुल्क भिसा र कम्पनी खोल्न पाउने ब्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बैठकले सार्वजनिक सेवामा सरकारी सेवामा ७ दिन भन्दा…