काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ सरकार गठनका लागि आन्तरिक तयारी र छलफल तीव्र बनाएका छन् । निर्वाचन आयोग ले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाएपछि रास्वपाले सरकार गठनको तयारी अघि बढाएको हो । पार्टीले आगामी चैत १४ गते सरकार गठन गर्ने…