काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक बस्नेछ । २८ गते मंगलबार सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका थिए । त्यसपछि बैठक स्थगित गरिएको थियो । जेनजी आन्दोलनपछिको परिस्थितिमा सुरु भएको बैठकबाट कांग्रेसले…