६ पुस २०८२, आइतबार | December 22, 2025

पूर्वएआईजी देवेन्द्र सुवेदी विरुद्ध प्रचण्डको सचिवालयद्वारा साइबर ब्यूरोमा उजुरी

काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्कमल दाहाल प्रचण्ड विरुद्ध भ्रामक र तथ्यहीन प्रचार गरेको भन्दै सचिवालयले उजुरी गरेको हो । सुवेदीले प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर…