काठमाडौँ । पूर्व अनुमति नलिई कार्यक्रम गर्न थालेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ । अहिले सम्ममा डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले…