काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको बैठकमा यही असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाका विषयमा छलफल हुनेछ । यसअघि केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौमा तय गरिए पनि समय अभावका कारण दुई दिन पछि सारिएको थियो ।…