काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलगाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेट्न पुगेकी छन् । जेनजी युवाहरुले ज्यान गुमाएको शोकमा दसैंको टीका नलाउने र सर्वसाधारणलाई पनि नलगाईदिने घोषणा गरेकी प्रधानमन्त्री कार्कीले आज आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट गरेकी छन् । जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै…