२१ मंसिर २०८२, आइतबार | December 8, 2025

संविधान खारेज र संसद् भंग गर्ने कुराले देशको अस्तित्वमै संकट ल्याउने सीके राउतको चेतावनी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई पछाडिबाट योजनाबद्ध रूपमा दुरुपयोग गर्ने प्रयास भइरहेको भन्दै सचेत गराएका छन्। सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै राउतले संविधान खारेज र संसद् भंग गर्ने कुरा देशको अस्तित्वमै संकट ल्याउने चेतावनी दिएका छन्। उनका अनुसार त्यस्तो अवस्था आए आगामी दशकभरि देश अनिर्णय र अस्थिरताको बन्दी बन्नेछ।…