७ पुस २०८२, सोमबार | December 22, 2025

सानेपामा कांग्रेस बैठक सुरु हुँदै, राष्ट्रपतिको उम्मेदवार तय गरिने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। कार्यसम्पादन समितिको बैठकमा भानग लिन कांग्रेस नेताहरु पार्टी केन्द्रीय कार्यालय पुग्न थालेृका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने…