५ पुस २०८२, शनिबार | December 21, 2025

गाँउपालिकाले नै विवाहमा ‘दाइजो’ दिने सूचना जारी गरेपछि……

खजुरा । दाइजो प्रथालाई उन्मुलन गर्न भन्दै कडा कानुनको माग भइरहेका बेला बाँकेको खजुरा गाँउपालिकाको एउटा वडाले पालिका सरकारको तर्फबाट 'दाइजो'को घोषणा गरेको छ । पालिकाले २० वर्ष पुरा भएर विवाह गर्ने युवतीलाई बजेटको व्यवस्था गरेको भन्दै वडाले 'दाइजो' दाबी गर्न सूचना नै प्रकाशित गरेको छ । गाँउपालिकाको ५ नम्बर वडाले २० वर्ष पुरा भएर…