२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। कार्यवाहक सभापति खड्काको निर्देशनमा मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए। केन्द्रीय कार्यसमितिको बैठकबारे सूचना जारी गर्दै मुख्य सचिव पौडेलले केन्द्रीय सदस्यलाई उपस्थितिका…